फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पाराग्वेसँग ब्राजिल पराजित भएको छ ।
बुधवार बिहान सम्पन्न खेलमा ऊ पाराग्वेसँग १–० ले पराजित भएको हो ।
पाराग्वेको जितमा डियगो गोमेजले निर्णायक गोल गरे । उनले २०औँ मिनेटमा गोल गरेका थिए ।
यो जितपछि १० टोली सहभागी छनोटमा ९ अंकका साथ पराग्वे सातौं स्थानमा छ ।
यस्तै, ब्राजिल आठ खेलबाट १० अंक जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।