logo-img

भोटेकोसी नदीमा बाेलेराे दुर्घटना, यात्रुकाे अवस्था अज्ञात
फाइल तस्बिर

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाेलेराे गाडी दुर्घटना भएकाे छ । बाह्रबिसे–६ स्थित भोटेकोसी नदीमा गाडीकाे आकार देखिएको प्रहरीले जनाएकाे छ । 

नदीमा बाेलेराेजस्तो आकार देखिएकाे, तर क्रेन लगाएर निकाल्ने प्रयास गरिए पनि सफल नभएकाे सिन्धुपाल्चोक प्रहरीले जनाएकाे छ । सेना र प्रहरीको टोलीले गाडी निकाल्ने प्रयास गरिरहे पनि नदीमा बाढी आएकाले समस्या भएको छ । 

उक्त बाेलेराेकाे नम्बर र त्यसमा सवार यात्रुकाे अवस्था अज्ञात रहेकाे प्रहरीले जनाएकाे छ । 





  • प्रकाशित मिति : भदौ २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया