logo-img

बाढीले विक्षिप्त छ वेथानचोक [तस्बिरहरू]

केही दिनअघि आएको बाढीपहिरोले काभ्रेको बेथानचोक हालत बेहाल बनाएको छ । अहिले यहाँको ढुङखर्क बजार सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद छ । स्थानीयले बिजुली बत्ती बाल्न पाएका छैनन् । साथै, पिउनयोग्य पानी समेत छैन ।

स्थानीय सलाङदुङ खोलामा आएको भीषण बाढीले त्यसआसपासका बस्ती सोहोर्दै बगरमा बदलिदिएको छ । दुवैतर्फ व्यापक कटान गरेपछि आसपासका पाखाहरूमा पनि पहिरो गएको छ । वर्षा रोकिएको तीन दिनसम्म पनि यहाँको अवस्था निकै दयनीय छ ।

हेर्नुस्, तस्बिर :







 

 

  • प्रकाशित मिति : असोज १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया