बडादसैँ २०८१ को पहिलो दिन घटस्थापनाका दिन काठमाडौंको शोभा भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूको सामान्य भीड लागेको छ ।
विष्णुमती नदीको किनारमा रहेको पवित्र शक्ति पिठका रूपमा मानिने यस मन्दिर चाडपर्वका बेला पूजा आराधना गरिने प्रमुख धार्मिक स्थल हो । हेर्नुहोस् तस्बिरहरू
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।