logo-img

लुम्बिनी कांग्रेस प्रमुख सचेतक बनिन् जमुना ढकाल

लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा जमुना ढकाललाई नियुक्त गरिएको छ । आज ढकाललाई प्रमुख सचेतक नियुक्त गरिएको हो । ढकाल रुपन्देहीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् ।

मन्त्रिपरिषद गठनमा असन्तुष्टी जनाउँदै यसअघि  प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाले गत साउन २१ गते राजीनामा दिएका थिए । दलका नेता डिल्लीबहादुर चौधरीले उनको राजीनामा  स्वीकृति गर्दै ढकाललाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । 





  • प्रकाशित मिति : असोज २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया