logo-img

हिन्दू राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ : बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा हुनुपर्ने बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा कवितात्मक स्टाटस लेख्दै उनले हिन्दू राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका हुन् ।

'गाउँ मासेर बनेको शहरको के काम ? आफ्नो ठाउँ नै नरहे पछि, नाउँ बेचेर बनेको रहरको के काम ? आफ्नो भाउ नै नभए पछि,' उनले लेखेका छन्, 'मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दू राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।'





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया