logo-img

सरकारको १०० दिन : आफ्नो प्रगति विवरण सार्वजनिक गर्ने तयारीमा प्रधानमन्त्री ओली

संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार गठन भएको मंगलबार १०० दिन पूरा भएको छ । उक्त अवसरमा आफ्नो सरकारले १०० दिनमा गरेको प्रगति प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् ।  

सरकार १०० दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले बुधबार आफ्नो प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरेका हुन् । कुन माध्यमबाट प्रगति विवरण सार्वजनिक गर्ने भन्ने बारेमा भने छलफल भइरहेको बताइएको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया