logo-img

हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस्

अहिले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफ्ना समर्थकलाई सम्बोधन गरेर सामाजिक सञ्जालमा पत्र लेखेका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे गैर राजनैतिक छानबिन समिति निर्माण गरेर छानबिन गर्नुपर्ने लेखेका छन् । 

त्यो प्रमाण ल्याउन आफूले आफ्नो समय र धनको लगानी गरेको बताउँदै उनले उक्त प्रमाण १०० प्रतिशत सत्य भएको दाबीसमेत गरेका छन् ।







  • प्रकाशित मिति : मंसिर ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया