पछिल्ला दिनहरूमा तापक्रम निरन्तर घट्दो क्रममा छ । साँझपख र बिहानीको समयमा चिसो सिरेटो चल्न थाल्दा आगो सहारा बन्न थालेको छ । बनेपा–धुलिखेलका केही तस्बिरहरू :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।