logo-img

प्रतितोला दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज(बुधबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार तोलामा एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो  ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएकोमा बुधबार पनि सोही मूल्य तय भएको हो । 







  • प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया