logo-img

बाजुरा केन्द्रविन्दु भएर ५.२ म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारेमा खुलेको छैन ।

भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका छन् । फेरि पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा छन् । भूकम्पको धक्का आसपासका जिल्लासहित भारतसम्म महसुस भएको बताइएको छ । 







  • प्रकाशित मिति : १६ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया