केही वर्ष पहिलेसम्म पुसमा माछापुच्छ्रे हिमाल हिउँले सेताम्मे देखिन्थ्यो । पर्यटक तस्बिर खिच्न लालायित हुन्थे । तर, अहिले भने माछापुच्छ्रे हिउँविहीन छ । विगतमा घामको झुल्को पर्दा चाँदीजस्तै टल्किने माछापुच्छ्रेको अहिले भने शरीर कालो चट्टानजस्तै देखिन थालेको छ । माछापुच्छ्रेको यो अवस्था आउनमा जलवायु परिवर्तन प्रमुख कारण बनेको छ ।
हेर्नुस्, माछापुच्छ्रेको ताजा अवस्था :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।