logo-img

जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प

जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो । 

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।
 







  • प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया