सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय बनाएको छ ।
मंगलबार बेवारिसे अवस्थामा प्याकिङ गरेर फालिएकाे झोलामा विस्फाेटक वस्तु हुनसक्ने आशंका लागेपछि सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।