logo-img

लेखा समिति सभापति पोखरेलले स्वकीय सचिवलाई गरे बर्खास्त

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिलकुमार पोखरेललाई बर्खास्त गरेका छन् ।

ठगीको आरोपमा उच्च अदालत मोरङले पक्राउ पुर्जी जारी गरेपछि लेखा समिति सभापति पोखरेलले स्वकीय सचिवलाई बुधबार (हिजो) बाट लागू हुने गरी जिम्मेवारीबाट हटाएका हुन् ।

जिम्मेवारीबाट हटाएको पत्र सभापति पोखरेलले शुक्रबार नै संघीय संसद् सचिवालयलाई पठाएका थिए ।







  • प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया