नेपाली सेनाले ऐतिहासिक उदयपुरगढीबाट चौदण्डीगढीसम्मको पदयात्रा प्रारम्भ गरेको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८१ को अवसरमा पशुपति प्रसाद गण तथा स्थानीय पालिकाहरूको संयुक्त आयोजनामा पदयात्रा थालिएको हो ।
ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण सम्वर्द्धनका लागि पदयात्रा आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । पदयात्रामा ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार र सर्वसाधारणको सहभागिता छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।