logo-img

चीनले गर्‍यो इन्धन भर्ने उपग्रह प्रक्षेपण

चीनले लङ मार्च–३बी रकेट प्रयोग गरी मंगलबार बिहान सफलतापूर्वक शिजियान–२५ अन्तरिक्षमा पठाएको छ ।

दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ४:०० बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरिएको थियो । पछि पेलोडलाई पूर्वनिर्धारित कक्षमा ल्याइयो । पेलोड स्याटेलाइट बोक्न र प्रयोग गर्न डिजाइन गरिएको उपकरणलाई जनाउँछ ।

सिजियान–२५ को विकासकर्ता शाङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीका अनुसार स्याटेलाइट मुख्यतया इन्धन पुनःपूर्तिको लागि प्रयोग गरिन्छ । 







  • प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया