logo-img

सिंहदरबारभित्र छाडा कुकुर, व्यवस्थापनमा चुनौती [तस्बिरहरू]

सिंहदरबार देशकै मुख्य प्रशासनिक केन्द्र हो । मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूलठूला योजना/परियोजना बनाउने कर्मचारी यही परिसरका मन्त्रालय र कार्यालयमा कार्यरत छन् । ठूला ओहदाका व्यक्ति मात्र होइन सिंहदरबार परिसरमा भुस्याहा कुकुरको संख्या पनि उत्तिकै छ । बेवारिसे कुकुरका कारण सिंहदरबारभित्रको व्यवस्थापनमा चुनौती थपिएको छ ।  

हेर्नुस्, केही तस्बिर :







 

 

  • प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया