इलाम र चियाबारी पर्यायवाची शब्दजस्तै छन् । इलामको खास चिनारी चिया बगान नै होभन्दा फरक पर्दैन । कलकलाउँदो चिया बगान देखेपछि आगन्तुक हुरुक्कै हुन्छन् । यद्यपि अहिले भने चिसो मौसमका कारण यहाँको जनजीवन केही प्रभावित भएको छ । घाम नलाग्दा बगानमा काम गर्ने श्रमिकलाई अप्ठ्यारो भएको छ । तर, घाम पर्दा भने श्रमिकलाई सहजदेखि यहाँको सुन्दरता मनै लोभ्याउँछ ।
चिया बगान र प्रतिकूल मौसम :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।