माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा असन बजारमा चाकु र तरुल किन्नेहरूको घुइँचो लागेको छ । माघे सङ्क्रान्ति तरुल, सखरखण्ड, पिँडालु जस्ता कन्दमूलको विशेष महत्त्व छ ।
तस्बिरहरू : बिजेन अमात्य/ नेपाल न्युज बैंक
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।