logo-img

भूकम्पले ढलेको १० वर्ष पुग्न लाग्दा पनि तयार भएन हनुमान ढोका [तस्बिरहरू]

भूकम्प गएको १० वर्ष पुग्न लाग्दा पनि हनुमान ढोका दरबारको पुनः निर्माण हुन सकेको छैन । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबारको पुनः निर्माणको काम अझै पनि सम्पन्न हुन नसकेको हो। यसको साथै वसन्तपुर स्थित अन्य संरचनाहरू पनि पुनः निर्माणकै क्रममा छन् ।  

 





  • प्रकाशित मिति : माघ २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया