गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँग मिलेर सरकार चलाउँदा आफूहरूलाई कुनै समस्या नभएको बताएका छन् । बिहीबार सभापति शेरबहादुर देउवा निवासमा बूढानीलकण्ठमा भएको बैठकबाट बाहिरिने क्रममा उनले त्यस्तो बताएका हुन् ।
उनले सञ्चारकर्मीहरूसँग भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन । सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।