इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजार किनमेल र घुमफिरका लागि प्रमुख हबका रूपमा विकास हुँदै गएको छ । फिक्कल नजिकै रहेको चर्चित कन्याम चिया बगान र सूर्योदयका लागि प्रख्यात अन्तुडाँडा पर्यटकको रोजाइमा छन् । भारतको दार्जिलिङ घुम्न जानेका लागि पनि फिक्कल ‘गेटवे’ र व्यापारिक केन्द्रको रूपमा पनि परिचित छ ।
तस्बिरमा फिक्कल बजार :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।