logo-img

सूर्यचौरबाट लाङटाङ र गौरीशंकर नियाल्दा [तस्बिरहरू]

माघ ६ गते भइसकेको छ । तर, अझै धेरै हिमाली भू–भागमा हिमपात भएको छ । विगतमा सेताम्मे देखिने हिमाल आजकल भने जलवायु परिवर्तनको बढ्दो प्रभाव कारण ​हिउँविहीन छन् । गौरीशंकर र लाङटाङ हिमशृङखलामा पनि विगतजस्तो हिउँ परेको देखिँदैन ।

नुवाकोटको सूर्यचौरबाट देखिएको गौरीशंकर–लाङटाङ हिमशृङखलाका दृश्य :







 

  • प्रकाशित मिति : माघ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया