logo-img

बागमती किनारका बस्ती : अव्यवस्थित घरटहरा, दूषित पानी र फोहोरले सास्ती [तस्बिरहरू]

काठमाडौं उपत्यकाको बागमती नदीका दुवै किनारमा बाक्लो सुकुम्वासी बस्ती छन् । अव्यवस्थित घर टहरा, नदीमा बग्ने दूषित पानी र फोहोरको दुर्गन्ध वातावरण छ । काठमाडौं महानगरपालिकाले अव्यवस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने भने पनि त्यो अझैसम्म पूरा भएको छैन ।







 नेपाल न्युज बैंक

  • प्रकाशित मिति : माघ ६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया