logo-img

दाप्चा बजारबाट जुगल हिमाल नियाल्दा [तस्बिरहरू]

केही दिनयता मौसम सफा हुँदा काठमाडौंसहित आसपासका जिल्लाबाट हिमालका दृश्य देखिन थालेका छन् । काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा पर्छ, जुगल हिमाल । काभ्रेपलाञ्चोकको दाप्चा बजारबाट त जुगल हिमालको सुन्दरता झन् गज्जबले नियाल्न सकिन्छ ।  

दाप्चा बजारबाट जुगल हेर्दा :





 

 

  • प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया