logo-img

कांग्रेसले किन बोलायो संसदीय दलको बैठक ?
फाइल तस्बिर

सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बोलाएका हुन् ।  

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, संसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

संसद् बैठक १८ माघमा बोलाइएको छ । 





  • प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया