काठमाडौंको साँखुस्थित शालिनदीमा स्वस्थानी व्रत तथा माधवनारायण मेला जारी छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको यस मेलामा दैनिक भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनको भीडसँग स्थानीयको व्यापार पनि बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।