गायक सुशान्त केसीको नयाँ गीत ‘झण्डै’ सार्वजनिक भएको छ । उनले आफ्नो जन्मदिनको अवसरमा आइतबार यो गीत सार्वजनिक गरेका हुन् ।
रिलिजको केही घण्टामै ‘झण्डै’ युट्युब ट्रेन्डिङमा परेको छ ।
विछोडको भाव प्रस्तुत गरिएको यस गीतमा सुशान्तको स्वर छ । उनी र इशान केसीले संगीत दिएको गीतको भिडियोमा सुशान्त र राजश्री थापाले अभिनय गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।