एजेन्सी– भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको लकडाउनलाई बलिउड सेलेब्रिटीहरुले निकै साथ दिएका छन् । त्यसैले हुनुपर्छ, अहिले उनीहरु सामाजिक सन्जालमा केही न केही गरेर भारतीयलाई पनि भुलाइरहेका छन्, नयाँ नयाँ ज्ञान दिइरहेका छन् ।
यहीबीच बलिउड अभिनेत्री माधुरी दीक्षितले त अनलाइनबाट नै मानिसहरुलाई डान्स सिकाउन थालेकी छन् । उनले डान्स गरेर भिडियोहरु सामाजिक सन्जालमा पनि हालिरहेकी छिन् ।
अनि यहीबीच उनले एउटा भिडियो इन्स्टाग्राममा हालेकी पनि छिन्ः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।