logo-img

लेनदेनका कारण जाजरकोटमा एक जनाको हत्या
सांकेतिक तस्बिर

आपसी विवादका कारण जाजरकोटमा एक जनाको हत्या भएको छ । कुशे गाउँपालिका वडा नं. ८ मा कुटपिटबाट एकजनाको हत्या भएको छ ।

आपसी लेनदेनको विषयमा विवाद हुदा कुशे गाउँपालिका ८ का ३५ वर्षीय इन्द्र बहादुर सिंहको मृत्यु भएको हो । 

सोही ठाउँका विमल प्रकाश सिंहको कुटाइबाट सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ । 

हत्याको आरोपी विमललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको छानबिन गरिरहेको छ ।







  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया