सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरेका हुन् ।
सरकारले वन सेवाका ५, शिक्षा सेवाका ४, कृषि सेवाका १३, इन्जिनियरिङ सेवाका ९, प्रशासन सेवाका ५४ गरी ८५ जना सहसचिवको सरुवा गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।