नेपाली कांग्रेस गण्डकी प्रदेशमा शनिबार भएको निर्वाचनमा पौडेल समूहका शुक्रराज शर्माले देउवा समूहका अर्जुन जोशीलाई लिड गर्न थालेका छन् ।
दुई सय मत गन्दा पौडेल समूहका सभापति उम्मेदवार शुक्रराज शर्माले १०६ मत पाएका छन् ।
यसअघि सय मत गन्दा यी दुवैको मत संख्या ५०–५० थियो ।
गण्डकीमा १ हजार १ सय ४६ मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।