प्रहरीको उर्दी : प्रचारको समय सकियो, पर्चा पम्प्लेट नबाँड्नहोस्

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारहरूले अब पर्चा र पम्प्लेट बाँड्न नपाउने भएका छन् । 

केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यक्रमअन्तर्गत मनोनयन दर्तापछि दाबी विरोध हुँदै उम्मेदवारी फिर्ताको कार्यक्रम पनि सकेको अवस्थामा उम्मेदवारबारे प्रचार गर्न पाइँदैन ।

तर, उम्मेदवार र उनका सहयोगीहरू भने प्रचारमै छन् । यसपछि प्रहरीले घाँटीमा पम्प्लेट भिर्दै पर्चा नबाँड्न उम्मेदवार र सहयोगीहरूलाई लक्षित गरेर उर्दी जारी गरेको छ ।

प्रहरीको उर्दीलाई भने अटेर गर्दै प्रचारको क्रमलाई निरन्तरता दिइरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १२:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया