कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना : अहिलेसम्म कसले कति भोट पाए ?
फाइल तस्वीर

नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खुलातर्फ)को मतगणना जारी छ ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये शनिबारदेखि केन्द्रीय सदस्यको मतगणना भएको हो । मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजदेखि भइरहेको छ । 

हालसम्म ९८८ सय मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको छ । खुल्लातर्फ ३५ सिटका लागि मतदान भएको थियो ।





  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १९:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया