१५८९ मतगणनामा शशांकले ल्याए १३१३ मत (अन्य कसको कति ?)

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अहिले खुला केन्द्रीय सदस्यको मतगणना जारी छ  । 

जारी मतगण्नामा निवर्ततमान महामन्त्री शशांक कोइरालाको अग्रता कायम छ । 

खुला ३५ तर्फको १५८९ मतगणना गर्दा कोइरालाले १३१३ मत प्राप्त गरेका छन् । 

कोइरालापछि एनपी साउदको १०२२, बालकृष्ण खाँणको ९७५, रमेश लेखकको ९६९ र ज्ञानेन्द्रबहादु्र कार्कीको ९५५ मत आएको छ । 

मतपरिणामअनुसार शंकर भण्डारी छैटौँैँ, उदयशमशेर राणा सातौँ, रामहरि खतिवडा आठौँ र अर्जुननरसिंह् केसी नवौँ स्थानमा छन् । 



 



  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार २१:४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया