शनिबारदेखि जारी नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणनामा पूर्वमहामन्त्रीसमेत रहेका डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन् । २३९३ मतगणना हुँदा उनी १९७१ मतका साथ शीर्ष स्थानमा छन् ।
३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा परिणामअनुसार उनी सुरुदेखि नै शीर्ष स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो, १५०३ मतका साथ बालकृष्ण खाँण तेस्रो स्थानमा छन् ।
त्यस्तै, पूर्वमन्त्री रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ क्रमशः चौथो र पाँचौ स्थानमा रहेका छन् ।
३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । ३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।
२३९३ मत गणना हुँदा को-को छन् ३५ मा?
१) डा. शशांक कोइराला-१९७१
२) एनपी साउँद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बलबहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।