कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना : २९९३ मत गन्दा शशांक शीर्ष स्थानमा, कसको कति भोट ?
फाइल तस्वीर

नेपाली कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । निर्वाचन समितिले साढे ३ बजेसम्म २९९३ मत गनिसकेर परिणाम सार्वजनिक गरेको छ ।

२९९३ मत गन्दा शशांक कोइराला नै शीर्ष स्थानमा छन् । दुई नम्बरमा एनपी साउद छन् । एनपीलाई गृहमन्त्री बालकृष्ण खाँडले पछ्याइरहेका छन् ।





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार १६:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया