कांग्रेस केन्द्रीय सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की विजयी

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । 

वर्तमन सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्की भोजपुरबाट पटकपटक प्रतिनिधिसभा सदस्य र मन्त्री बनेका छन् । 

कार्की वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका अत्यन्त विश्वासपात्र मानिन्छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग प्रधानमन्त्री देउवाको सम्बन्ध सुमधुर बनाउन कार्कीले भूमिका खेल्दै आएका छन् ।  

कांग्रेसको १४औँ महाधिवेशनमा कार्की २१२७ मत ल्याएर विजयी बनेका छन् । 

कार्की प्रधानमन्त्री देउवाका नातेदार पनि हुन् । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २०:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया