रमेश लेखक कांग्रेस केन्द्रीय सदस्यमा विजयी
फरकधार / ४ पुस, २०७८

रमेश लेखक नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी भएका छन् । 



पूर्वमन्त्री लेखक नेपाली कांग्रेसका सुदूरपश्चिमका प्रभावशाली नेतामध्ये गनिन्छन् । 

कानुनी पृष्ठभूमि हुँदै राजनीतिमा आएक लेखक प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेता हुन् । 



कांग्रेसको १४औँ महाधिवेशनमा लेखक २१३१ मतका साथ विजयी बनेका छन् । 



  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २१:२९:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया