शंकर भण्डारी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
फरकधार / ४ पुस, २०७८

शंकर भण्डारी नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी भएका छन् । 



तनहुँबाट सांसद बनेर वनमन्त्री बनिसकेका भण्डारी कांग्रेसमा हिन्दू राज्यको वकालत गर्ने नेता हुन् । 

भण्डारीले पूर्वगृहमन्त्री स्व. खुमबहादुखड्कासँग निकट भएर काम गरेका थिए ।



कांग्रेसको १४औँ महाधिवेशनमा भण्डारी २११२ मतका साथ विजयी बनेका छन् । 



  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २१:४५:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया