logo-img

शंकर भण्डारी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

शंकर भण्डारी नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा विजयी भएका छन् । 

तनहुँबाट सांसद बनेर वनमन्त्री बनिसकेका भण्डारी कांग्रेसमा हिन्दू राज्यको वकालत गर्ने नेता हुन् । 

भण्डारीले पूर्वगृहमन्त्री स्व. खुमबहादुखड्कासँग निकट भएर काम गरेका थिए ।

कांग्रेसको १४औँ महाधिवेशनमा भण्डारी २११२ मतका साथ विजयी बनेका छन् । 





  • प्रकाशित मिति : पुस ४, २०७८ आइतबार २१:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया