logo-img

राष्ट्रियसभाको बैठक २५ पुसमा बस्ने
फाइल तस्वीर

राष्ट्रियसभाको बैठक २५ पुसमा बस्ने भएको छ । राष्ट्रियसभाको बैठक २५ पुस दिउँसो १ बजे बैठक बस्ने भएको हो ।  संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबार सूचना  जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

अर्को सूचनामा आगामी बैठकको मिति र समय तोक्ने गरी ५ पुसमा बैठक स्थगित भएको थियो । सोहीअनुसार राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले २५ पुसमा बैठक बस्ने गरी मिति तोकेका हुन् ।







  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया