logo-img

बलात्कार आरोपी भारतीय नागरिक पक्राउ

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेका एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा माेहमद सहिम रहेका छन् ।

सहिम काठमाडौं महानगरपालिका-२१ जनसेवा लगन बस्दै आएका थिए ।

उनले सोही ठाउँमा बस्दै आएका महिलालाई बलात्कार गरेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

उनीविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया