राष्ट्रियसभाको बैठक यही माघ १७ गते बस्ने भएको छ । संघीय संसद् सचिवालयले बिहीबार सूचना जारी गर्दै बैठक माघ १७ गते दिउँसो १ बजे बस्ने जनाएको हो ।
यसअघि संसद् सचिवालयले माघ २ गते सूचना जारी गर्दै बैठकको सूचना पछि प्रकाशित गर्ने जनाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।