सहिद दिवसकाे अवसरमा दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा

बैतडीको दशरथचन्द नगरपालिकाले आज(आइतबार) सार्वजनिक बिदा दिएको छ । सहिद दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएकाे हाे ।

नगरपालिकाले सहिद दिवस मनाउन पनि सबैलाई आग्रह गरेकाे छ ।

सहिद दशरथचन्दकाे जन्मभूमि बैतडीमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिद दिवस मनाइएकाे छ । काेराेनाकाे जाेखिमलाई मध्यनजर गर्दै सीमित मानिसकाे उपस्थितिमा दिवस मनाइएकाे हाे ।





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १३:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया