नेपाल पत्रकार महासंघ बैतडीमा सहमतिमा नेतृत्व चयन भएको छ । जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेस युनियनका खगेन्द्र अवस्थीलाई सर्वसम्मत रूपमा चयन गरिएको छ ।
उपाध्यक्षमा नरी दत्त बडू तथा बिन्दु चन्द, सचिवमा तृप्ति शाही, सहसचिवमा विनोदसिंह बिष्ट तथा प्रेम वड र कोषाध्यक्षमा डिआर भट्ट चयन भएका छन् ।
यसैगरी अन्य सदस्यहरूसहित १८ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।