बागमती प्रदेशको राजधानी हेटौंडामा बलात्कारीलाई फाँसीको माग गर्दै विरोध प्रर्दशन भएको छ ।
मंगलबार हेटौंडाको बुद्धचोकमा बलात्कारीलाई फाँसी दे भन्दै विरोध प्रर्दशन गरिएको हो ।
ओमेन वरिवार हेटौंडाको आयोजनामा भएको कार्यक्रममा दर्जनौं किशोरी सहभागी थिए ।
उनीहरुले बलात्कारीलाई फाँसी दे, अर्को सुस्मिता म बन्न चाहन्नँ, अर्को भागिरथी म बन्न चाहन्नँ भन्दै नारा लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।