सरकारले कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरण दस्तुर छुट दिने घोषणा गरेको छ ।
आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरण दस्तुर छुट दिने बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।