logo-img

लागुऔषध विरुद्ध गाउँघरमा सचेतना कार्यक्रम

प्रहरीले जाजरकोटका सबै पालिकामा लागु औषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । दुर्गम गाउँका विद्यालय तथा बस्तीमै पुगेर सचेतना कार्यक्रम सुरु गरेको डिएसपी सन्तोष निरौलाले बताए । यही क्रममा छुवाछुत विरुद्ध अभियान समेत सञ्चालन गरेको उनको भनाइ छ । 

बिहीबार कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रम गरेको प्रहरीले बताएको छ । जाजरकोटमा सात पालिका छन् । सात पालिकामा चार सय ५१ भन्दा बढी विद्यालय रहेका छन् । 







  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया