अनु थिङसँग गरे बुद्धि तामाङले बिहे
फरकधार / ७ असोज, २०७९

अभिनेता बुद्धि तामाङले विवाह गरेका छन् । उनले मकवानपुरकी अनु थिङसँग आज भक्तपुरमा तामाङ परम्पराअनुसार विवाह गरेका हुन् ।



उनीहरुको मागी विवाह भएको बताइएको छ । कौशलटारस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा दुवै पक्षका परिवारका सदस्यहरुसहित कलाकारहरूको सहभागिता रहेको थियो ।





  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १२:६:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया